हास्यकलाकार उज्जल गिरि करिस्मा संग रेस्टुरेन्टमा म:म खादै गर्दा यसरी भेटिए (भिडियो सहित)

मनोरञ्जन बैशाख १४ २०७५ ekhabarnepal
7824

 

लोकप्रिय गायीका शान्ती श्री परियार र उज्जवल गिरीको आवाजमा निकै रमाइलो गीत मःमः खान जाम भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको गीतमा निकै रमाइलो भिडियो समेत बनाइएको छ । नरेश खाती क्षेत्रको लय तथा शव्द सिर्जना रहेको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेका छन ।

उज्जवल गिरी र करिश्मा ढकालको अभिनय रहेको सो गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ ।

गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

प्राप्त प्रतिकृयाहरू

To Top