नेप्से परिसूचक २४ अंकले घट्दा सेयर कारोबार उच्च

अर्थ बैशाख १० २०७५ ekhabarnepal
Nepse

काठमाडौं । लगातार ७ दिन उकालो लागेको सेयर बजारमा सोमबार करेक्सन देखाएको छ ।

दिनको २ बजेसम्म परिसूचक २४ अंकले घटेको छ । यस अवधिसम्म बजारमा १६८ कम्पनीका २३ लाख १६ हजार कित्ता सेयर १ करोड १४ लाख रुपैयाँमा किनबेच भएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top