सडक क्षेत्र भित्र बनेका घर डोजर लगाएर भत्काइदै 

समाज बैशाख ४ २०७५ ekhabarnepal
Home

 

बुटवल बैशाख ४,
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारका लागि सडक क्षेत्र भित्र बनेका घर भत्काउन थालिएको छ ।
सडक बिस्तारको जिम्मा पाएको बुटवल बेलहीया सडक बिस्तार आयोजनाले बुटवलको राजमार्ग चौराहाबाट सडकको ८२ फुट क्षेत्र भित्र बनेका घर तथा संरचना भत्काउन सुरु गरेको छ ।


आयोजनाले डोजर लगाएर सडक क्षेत्र भित्रका घर तथा संरचना भत्काउन सुरु गरेको छ ।चौराहाबाट केहीबेरदेखि सडक क्षेत्र भित्रका घर तथा संरचना भत्काउन सुरु गरीएको छ ।संरचना भत्काउने क्रममा व्यापक सुरक्षाकर्मी परिचालन गरीएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top