लोभ,लालचमा पर्ने तथा गुन्डार्दी गर्नेसंग उठवस गर्ने कसैलाई छाडिन्न -सवेन्द्र खनाल

समाज बैशाख २ २०७५ ekhabarnepal
Sarbendra khanal ig e1523786503100

 

काठमाडौं बैशाख २,
प्रहरी महानिरीक्षक सवेन्द्र खनालले कुनै लोभ, लालचमा पर्ने तथा गुन्डार्दी गर्नेसंग उठवस गरको पाइए कसैलाइ पनि नछोडिने बताउनु भएको छ ।

महानिरीक्षकमा बढुवा भएको ५ दिनपछि उपत्यकाभरिका प्रहरी इकाइमा कार्यरत् कर्मचारीलाई ब्रिफिङ गर्दै खनालले इमान्दारितापूर्वक जनताको सेवामा खटिन निर्देशन समेत दिनुभएको छ ।

आइतबार प्रहरी क्लब, भृकुटीमण्डमा भएको ब्रिफिङमा आईजीपी खनालले भने,‘अहिले व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको छ, यसलाई अन्त्य गरी सबैलाई समान व्यवहार गर्नुस् ।’उहाँले भन्नुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top