चलचित्र ‘हैरान’को शीर्ष गीत सार्वजनिक (भिडियो सहितं )

मनोरञ्जन बैशाख २ २०७५ ekhabarnepal
Download

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हैरान’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।

गीतमा शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको छ । स्वर सत्य/स्वरूपसँगै  सरगम आचार्य र बबिता मानन्धरको छ । र्‍यापमा गिरिश खतिवडा छन् । 

राजन इशानले एरेन्ज गरेको गीतको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी छ । 

भिडियोमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका कलाकार फिर्चड छन् । 

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भैरहेको चलचित्र ‘हैरान’ कमेडी जनरमा तयार पारिएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top