चर्चित लोक दोहोरि गायक बसन्त लम्सालको नया गित "दोहोरि सांझ मा आऊ है" सार्बजनिक

मनोरञ्जन चैत्र ३० २०७४ ekhabarnepal
Basanta

चर्चित लोक दोहोरि गायक बसन्त लम्साल र लक्ष्मी बस्नेतको स्वर मा रहेको नया गित "दोहोरि सांझ मा आऊ है" सार्बजनिक भयको छ । 
 उक्त  गीतमा बिष्णु भट्टराई को निर्देसं रहेको छ भने संगीत बसन्त लम्सालको नै रहेको छ । दृस्य निर्माण  दरबार फिल्म्स प्र लि बुटवलले गरेको छ ।

"दोहोरि सांझ मा आऊ है" यस गीतमा चर्चित मोडल अलिना रायमाझी र बिजय खनालको आभिनाया रहेको छ  ।

हेर्नुहोस भिडियो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top