भारतमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु 

विश्व चैत्र २७ २०७४ ekhabarnepal
Ban ki moon 800x450

 

चैत २७ ,
भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना धेरै बालबालिकाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुसनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेका पुष्टि भएको छ ।स्कुल बिदा भएपछि ६० जना विद्यार्थीलाई घर छोड्न गएको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top