प्रदेश न ५ को प्रदेश सभाको बैठक दिउसो १ बजे बस्दै 

राजनीति चैत्र २६ २०७४ ekhabarnepal
14101907030265342 1897184026998503 5631493537204797440 n

 

बुटवल चैत्र २६,
प्रदेश नम्वर पाचको प्रदेश सभाको बैठक आज बस्दैछ ।

आज दिउसो १ बजे प्रदेशसभा भवन बुटवलमा बस्ने बैठकमा हिजो सरकारले प्रस्तुत गरेको नीति कार्यक्रममा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

यस अघि हिजो  प्रदेश नम्बर ५ को सरकारले कृषि, पर्यटन र उद्योगको विकासबाट सम्वृद्ध प्रदेश बनाउने लक्ष्य सहित चालु आर्थिक वर्षको नीति कार्यक्रम संसदमा पेस गरेको थियो ।

सरकारको नीति कार्यक्रम प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गर्नु भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top