नेप्सेको वेभसाईट अझै खुलेन , यस्तो छ बैकल्पिक वेभसाइट

अर्थ चैत्र २२ २०७४ ekhabarnepal
Download

 

 काठमाडौं चैत्र २२ ,

नेपालको पुँजि बजारमा कारबार गर्ने संस्था नेपाल स्टक एक्सचेन्जको वेभसाईट अझै सुचारु हुन सकेको छैन । यद्यपि नेप्सेको कारोबार भने जारी छ ।

बुधवारदेखि नै वेभसाइटमा समस्या आएको नेप्सेमा मूल्य बढेर कारोबार भइरहेको छ । नेप्सेमा समस्या आएपनि समस्या समाधानको लागि आधिकारिक होस्टिङ कम्पनीले लापरवाही गरिरहेको देखिएको छ । 
नेप्सेको वेभसाइट अल्पकालिन रुपमा सञ्चालनमा ल्याइएको छ । जसमा सिधैं आईपी ठेगानाबाट खोल्न सकिन्छ । ब्राउजरमा गएर ११८.९१.१७५.१७० टाइप गरेपछि सिधैं खुल्ने गरी बैकल्पिक व्यवस्था गरिएको छ । 

वेभसाइट खोल्न समस्या भएमा यहाँ क्लीक गर्नुहोला सिधैं खुल्नेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top