एमाले नेता भेटवालको निधन

राजनीति चैत्र २१ २०७४ ekhabarnepal
Images cms image

 

काठमाडौं चैत २०,
एमाले केन्द्रिय लेखा आयोगका सदस्य एवं पूर्व सांसद जगृतप्रसाद भेटवालको निधन भएको छ । क्यान्सरबाट ग्रसित भेटवालको वीर अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो ।

वाम आन्दोलनका नेतासमेत रहेका भेटवाल ०४२ सालमा राष्ट्रिय पञ्चायतका सदस्य निर्वाचित भएका थिए भने ०४८ र २०५१ सालमा चितवन क्षेत्र नः १ बाट सांसद बनेका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top