इन्दिरा र युवराजले गीतमार्फत् दिए आत्मनिर्भरताको सन्देश 

मनोरञ्जन चैत्र २१ २०७४ ekhabarnepal
111


 बुटवल, चैत
अर्घाखा“ची जिल्लाको सितगंगा नगरपालिकामा जन्मिएका नव गायक युवराज भट्टराईको शब्द संगीतमा युवराज भट्टराई र सितगंगागा नगरपालिकामै जन्मिएकी स्वरकी धनी गायिका इन्दिरा गैरैको स्वरमा सजिएको आत्मनिर्भर भन्ने बोलको गितमा सुमन परियार र टिका जैसीले अहिलेसम्मकै उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । 
जुन गितलाई निर्देशन गरेका छन विक्रम चौहानले गित कमेडी शैलीमा बनाइएको छ । गित समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले तयार पारिएको छ ।

विदेश जानुहुन्न स्वदेशमै धेरै कमाई गर्न सकिन्छ आफ्नो घर परिवारको साथमा बसी बसी राम्रो आम्दानी गर्न सकिन्छ जस्तै, मौरी पालन, व्यूटी पार्लर, खेती किसानी, सिलाई बुनाई,अटो रिक्सा लगायतका पेशाहरु अपनाएर देशमै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिइएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top