४४ अफ्रिकी मुलुकको सहमतिमा स्वतन्त्र व्यापार क्षेत्र स्थापना

विश्व चैत्र ८ २०७४ ekhabarnepal
1521695170africatrade

 

रुवाण्डा चैत ८, 
अफ्रिकाका विभिन्न ४४ मुलुक अफ्रिका महादेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने बिषयमा सहमत भएका छन् ।

अफ्रिकी यूनियन प्रमुख माउसा फाकी मोहम्मतले बुधबार गरिएको सम्झौतामा सवै ४४ अफ्रिकी मुलुकले हस्ताक्षर गरेका बताउनुभयो ।

अफ्रिका महादेशीय स्वतन्त्र व्यापार (सीएफटीए)का लागि सम्झौता भएको र यसबाट अफ्रिकी मुलुकमा व्यापार व्यवसाय गर्न सदस्य राष्ट्रलाई सहज हुनेछ, मोहम्मतले थप्नुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top