सपना थापा बेस्ट पेलियार

खेल चैत्र ६ २०७४ ekhabarnepal
29386605 728662000857056 540067557374164992 n


यमुना चौधरी
बुटवल, चैत ६ 
आईसेलुखरका एण्ड तेकवन्डो डोजोको आयोजनामा नेशनल काउन्सिल नेपाल तेक्वाण्डो एसोसियशन मितेरी  तेक्वान्डो च्याम्पेनसिप २०१८ मा सपना थापा बेस्ट पेलियार बनेकी छिन्  । २५ के.जी. तौल भएकी सपनाले डोजो प्रतियोगितामा आफ्नो प्रतिद्धन्द्धीलाई हराउदै बेस्ट पेलियरा भएकी हुन् ।
त्यस्तै तेकवन्डो डोजो प्रतियोगितामा ३५ के.जी. तौल अन्र्तगत सपना थापा विजयी भएका छन् ।  ५८ के.जी. तौल अन्र्तगत भएको तेकवन्डो प्रतियोगितामा एलिजा रोकय मगर र ४३ के.जी. तौल सरिता श्रेष्ठ पनि  विजयी भएका छन् । उनीहरुले आफ्नो प्रतिस्पर्धीलाई हाराएका हुन् । त्यस्तै ४६ के.जी. तौल भएका रासिका थापा विजयी भएका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top