आजको खेल प्रतिष्ठाको लडाइ : नेपालविरुद्ध नेदरल्याण्ड्सको ब्याटिङ 

खेल चैत्र ३ २०७४ ekhabarnepal
Download

 

विश्वकप छनोटको प्ले अफमा नेदरल्याण्ड्सले टस जितेको छ र ब्याटिङ रोजेको छ ।

अब नेपालले फिल्डिङ गर्नेछ । एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइ मात्र हो ।

यद्यपि आजको नेपालको खेल एकदिवसीयमा पर्दैन । नेपालले पाएको एकदिवसीय मान्यता विश्वकप छनोट प्रतियोगितापछि मात्र लागू हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top