गायक आरबी पुन र भगवान भुजेलको ‘साहिँली तिमीलाई...’ सार्वजनिक

मनोरञ्जन फागुन १४ २०७४ ekhabarnepal
Nn

काठमाडौं फागुन १४, 

गायक आरबी पुन र भगवान भुजेलको ‘साहिँली तिमीलाई...’ सार्वजनिक भएको छ । गायकद्वोय कै शब्द, सूर्य दयालुको सङ्गीत रहेको गितको भिडियो सार्वजनिक भएको हो ।

गितको भिडियोमा परदेशबाट आउँदाको क्षणलाई चित्रण गर्न खोजिएको गीतको भिडियोमा कलाकार किरण केसी, पुष्प खड्का, कृष्टिना थापा र अनितालाई फिचरिङ गरिएको छ ।

जीवन शाहीको निर्देशनमा तयार भएको भिडियोमा बाशु बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

भिडियो

प्राप्त प्रतिकृयाहरू

To Top