सडकबाट २ सय मिटर तल बस खस्दा ४४ जनाको मृत्यु

विश्व फागुन १० २०७४ ekhabarnepal
Bus accident uae

लिमा ,
 पेरुको दक्षिणी क्षेत्रमा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ ।

गुडिरहेको बस लिमाको एरेक्विपा नजिकै सडकबाट करिब २ सय मिटर तल खसेको  प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस खस्दा ४३ जनाको घटनास्थल र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सिन्ह्वा

प्राप्त प्रतिकृयाहरू

To Top