चलचित्र ‘सुनेकसरी’को टिजर सार्वजनिक

मनोरञ्जन फागुन ५ २०७४ ekhabarnepal
Sunkesari

काठमाडौं फागुन ५,

 चलचित्र ‘सुनेकसरी’को टिजर सार्वजनिक भएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायांक गरिएको चलचित्रको टिजर सार्वजनिक गरिएको हो । टिजरमा अभिनेत्री ऋचा शर्मा र कलाकार रविन्द्र झा फिचर छन् ।

हरर जर्नराको चलचित्र ‘सुनेकसरी’ अभिनेत्री ऋचा शर्माको लगानी र अभिनेता अर्पण थापाको निर्देशनमा निर्माण भएको हो । 

जेठ ११ गते रिलिज हुने चलचित्रमा ऋचा र रविन्द्रसँगै सन्नी ढकाल र भीम न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top