पार्टी एकताको निर्णय गर्न ओलीले बोलाए स्थायी समितिको आकस्मिक बैठक

राजनीति फागुन २ २०७४ ekhabarnepal
C120143c 4c4e 416a 86c2 9ed5bb9dbd33

काठमाडौं फागुन २ ,

एमाले र माओवादी बीचको पार्टी एकताको निर्णय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका छन् ।

ओलीले प्रचण्डसंगको छलफल लगत्तै आफ्नो स्थायी समितिको बैठक मानभवनमा नै बोलाएका छन् ।

पार्टी एकता संयोजन समितिको बैठक अघि स्थायी कमिटीमा एकताका सहमति सम्वन्धी अन्तिम निर्णय गर्ने बताइएको छ । ।

मानभवनस्थित व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा आज पनि ओली र प्रचण्डबीच वान टु वान छलफल भइरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top