ओली र दाहाल बिच सरकार गठन र पार्टी एकताको छलफल सकियाे

राजनीति माघ २९ २०७४ ekhabarnepal
Oli prachand e1514365978858

 

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सकिएको छ ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच ललिपुरको मानभवनमा भएको वान टुवान वार्ता सरकार गठन र पार्टी एकता बारे ३ घण्टा गहन छलफल भएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top