प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा निर्विरोध निर्वाचित् भए 'पृथ्वी सुब्बा गुरुङ'

राजनीति माघ २८ २०७४ ekhabarnepal
Prithiv photo

 


पोखरा  माघ २८,
नेकपा एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा पृथ्वी सुब्बा गुरुङ निर्विरोध निर्वाचित् भएका छन् ।
मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा पुगेका थिए ।

आइतबार लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top