भेटेरिनरी एसोसियसन ५ नं प्रदेशको सम्मेलन बुटवलमा हुने

समाज माघ २७ २०७४ ..

 

बुटवल, माघ २७

नेपालमा रहेका सम्पूर्ण भेटेरिनरी डाक्टरहरुको साझा संस्था नेपाल भेटेरिनरी एसोसियसन ५ नं प्रदेशको को प्रथम प्रदेश सम्मेलन      रुपन्देहीको बुटवलमा हुने भएको छ । 
  नेपाल भेटेरिनरी एसोसियसन ५ नं प्रदेशका संयोजक डा. कृष्ण काफ्लेको अध्यक्षतामा शनिवार बुटवलमा बसेको भेलाले ६सदस्सीय नेपाल भेटेरिनरी एसोसियसन ५ नं प्रदेश सम्मेलन आयोजक समिति गठन गरेको छ । जसको संयोजकमा डा. कृष्ण काफ्ले रहनुभएको छ ।  भेलाले  एसोसियसनको प्रदेश सम्मेलन यहि फाल्गुण २५ गते शुक्रबार गर्ने निर्णय गरेको  संयोजक डा. काफ्लेले बताउनुभयो

प्राप्त प्रतिकृयाहरू

To Top