समाचार / मनोरञ्जन

चर्चित हाँस्यटेलिश्रृखला‘भद्रगोल’बन्द होला त ? यस्तो भन्छन ‘पाँडे’

माघ २२ २०७४     ekhabarnepal
Arjun ghimire

 


चर्चित हाँस्यटेलिश्रृखला ‘भद्रगोल’ अब बन्द भएको छ ।  नेपाल टेलिभिजनबाट हरेक साता प्रसार हँुदै आएको यो श्रृखला यो साताबाट प्रसारण नहुने भएको छ । 
‘भद्रगोल’ बन्द भएको जानकारी श्रृखलाका निर्देशक मध्यका एक अजुर्न घिमिरे ‘पाँडे’ले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । घिमिरेले श्रृखलासम्बन्धी एक लामो स्टाटस पोष्ट गर्दै दर्शकले अब ‘भद्रगोल’ हेर्न नपाउने जनाएका हुन् ।
आजसम्म ‘भद्रगोल’लाई साथ दिने मिडिया हब, दर्शकप्रति आभार ब्यास्त गर्दै घिमिरेले आर्थिक समस्याका कारण श्रृखला बन्द गर्नु परेको उल्लेख समेत गरेका छन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top