२० औँ संस्करणको बुढासुब्बा गोल्डकपमा आज धरान र कोलकत्ता भिड्दै

खेल माघ २१ २०७४ ekhabarnepal
03112016070540football 600x0

माघ २१,

२० औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलमा आज आयोजक धरान र भारत कोलकत्ताको दुर्गापूर स्टिल क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।खेल सुनसरीस्थित धरान रंगशालामा अपराह्न २ बजेपछि शुरु हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ । 
यसअघि हिजो भएको उद्घाटन खेलमा सीमएजी संकटा क्लवले बलियो प्रतिद्वन्द्वी मनाङ र्मस्याङ्दी  क्लवलाई १–० ले पराजित गर्यो । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ हात पार्नेछन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top