पाकिस्तानमा आत्मघाती बम विस्पाेट हुदा ११ जनाको मृत्यु

विश्व माघ २१ २०७४ ekhabarnepal
08 08 2016 08blast

माघ २१ , 

पाकिस्तानमा भएको आत्मघाती बम विस्पाेटमा ११ जनाको ज्यान गएको छ ।

खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आत्मघाती बम आक्रमण भएको त्यहाँको सेनाले जनाएको छ ।

आक्रमणकारीले भलिबल हेर्न भेला भएका मानिसको समूहमा विस्पाेटमा गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानी तालिवानले आक्रमण आफूले गराएको दाबी गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top