पूर्व बास्केटबल खेलाडी बटलरको कार दुर्घटनामा निधन

खेल माघ १८ २०७४ ekhabarnepal
Indianexpress.com jos butler facebook 379x259

माघ १८,
पूर्व बास्केटबल खेलाडी एवं रसुल एनबीए हिरो बटलर र उनकी पत्नी लिया लेबलको कार दुर्घटनामा निधन भएको छ ।

३८ वर्षीय बटलरले रेन्ज रोभर कार चलाइरहेका थिए तर, उनको कार नियमित भन्दा दुई-तीन गुणा तीव्र गतिमा थियो ।

अनियन्त्रित कारले पार्किङ मिटरलाई हानेपछि उछिटि्टएर भित्तामा थुप्रै पटक ठोक्किएको थियो ।बटलरले विभिन्न क्लबबाट एनबीएमा खेलेका थिए ।

उनकी पत्नी ३१ वर्षीया लिया गायिका हुन्, जो २००४ मा अमेरिकन आइडलमा पनि देखिएकी थिइन् ।

प्राप्त प्रतिकृयाहरू

To Top