नयाँ जिवन मैरीबाट पाउन सकिन्छ तर कसरी ? बुझनुहोस

स्वास्थ्य माघ १ २०७४ ekhabarnepal
Ratna thapa

                                                                          
डा. रत्न थापा विश्वको दोश्रो मैरी बेज्ञानिक हुन । उनले पार गरेका आज सम्मका बिभिन्न मोमेन्टहरु लाइ समावेश गर्दै आज न्यू लाइफसँग जोडिएर नेपाली आमा बुवा तथा दाजुभाईहरुमा स्वास्थ्य सम्बन्धि ज्ञानको विस्तार गर्ने सुनैलो अभियानमा जुटेका छन् । 
पुर्खाहरु देखीनै भन्दै आएका छौ हामी मह अमृत हो । आज मैरीको बैज्ञानिक कारण सहित यसको प्रयोग र महत्वमा अझ प्रकाश परेको छ । मैरी हराएको चार  पाचँ पर्ष भित्रनै मानव जिवनको खडेरी पर्नेछ । न्यू लाइफको लक्ष्य यो हो की हरेक नेपाली स्वस्थ्य र निरोगि बनोस । 
न्यू लाइफमा जानुहोस र बुझनुहोस अनी मात्र त्यहाँको औषधि प्रयोग गर्नुहोस् । सामान्य रोगहरु देखी लिएर ठूला ठूला रोगहरु को नियन्त्रण गर्नको लागि आयूर्वेदिक औषधिहरु तपाईले त्यहा पाउन सक्नु हुनेछ । रगतको क्यान्सर , सुगर , पाएल्स , ग्यास्टिक तथा अन्य रोगहरुबाट टाढा रहनको लागी न्यू लाइफको औषधिहरु अति उपयूक्त हुन्छ । महमा पाइने CAPE ले गर्दा क्यान्सर हुनबाट बच्न सकिन्छ । 


    १. प्रोपोलिस (propolis)

  प्रोपोलिस हाम्रो भाषामा मैरीको चोप भनेर बुझिन्छ ।  यो हाम्रो स्वास्थ्यको लागि फाइदा जनक हुन्छ । यसको प्रयोगबाट टन्सिल , कुहिएको घाँउ , छाला रोग , स्वास गनाउने , हर्षा , अल्सर , तथा बल्ड क्यान्सर बाट बच्न सकिन्छ । 


    २. बि पोल्यान (Bee pollen)
    बि पोलयान ,यो मैरीबाट प्राप्त गर्न सकिने कुट हो । मैरीको कुट पनि हामी स्वास्थ्य रहनको लागी आवश्यक हुन्छ । यस औषधीको प्रयोगबाट तौल कम गर्न, सुगर ,लिभरलाई ठिक अवस्थामा राख्नको लागि , रातो रकत कोषिका को सङख्या बढाउनको लागी , बिर्यको सङख्या बढाउनको लागि , यसको निरन्तर प्रयोगबाट क्यान्सर नियन्त्रण गर्न पनि सकिन्छ । 


३. रोयल जेली (Royal jelly)
रोयल जेली भनेको मैरीको दुध हो । यसको प्रयोग बाट हामी स्वस्थ्य रहन सक्छौ । यस्ता रोगहरु ..ब्लड सुगर , हृदयघात, शरीरमा भएको बोसो पगाल्नको लागी , आखाँको रक्षा गर्नको लागि ,स्मरण शक्ति बढाउको लागि , ब्लड पेसर सन्तुलन राख्नको लागि र शरीरमा आवश्यकता परेअनुसार हर्मोन उत्पादन गर्नको लागि यसको प्रयोग गर्न सकिन्छ ।


प्रोपोलिस ,बि पोल्यान र रोयल जेली को निरन्तर प्रयोग गर्ने ब्यक्तिमा कदापि ब्लड ब्यान्सर , सुगर , हाड जोर्नि दुख्ने , मुटु रोग ,प्र्यालाइस , अल्सर , थाइराइड हुदैन । 
त्यसैले समयमा नै आफनो स्पास्थ्य कस्तो छ ? ख्याल गरेर सही र सद मार्ग रोजै । (न्यू लाइफ) 

प्राप्त प्रतिकृयाहरू

To Top