खप्तड गोल्डकप फुटबलमा धरान र काठमाडौं भिडदै

खेल पौष २३ २०७४ ekhabarnepal
Footbal 23champiusnhip 0ssdwaujak

काठमाडौं पुस २३,

 मोफसलको सर्वाधिक धनराशी पुरस्कार रहेको खप्तड गोल्डकप फुटबलमा आइतबार धरान फुटवल क्लव र संकटा क्लव काठमाडौं खेल्दैछन् ।
खेल दिउँसो ३ बजेपछि कैलालीको धनगढीमा सुरु हुनेछ । शनिबार भएको खेलमा सहारा क्लव पोखरालाई हराउँदै सशस्त्र प्रहीको एपिएफ अन्तिम आठमा पुगेको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top