सन् २०१८ को भव्य स्वागत

विश्व पौष १७ २०७४ ekhabarnepal
A

नयाँ वर्ष सन् २०१८ को स्वागतमा विश्वभर भव्य आतसबाजी, प्रदर्शनी र कार्यक्रमहरु भइरहेका छन्।

  • नयाँ वर्ष

    मर्मतको काम भइरहेको लण्डनको बिग बेनमा पनि आतसबाजी गरिएको थियो।

  • नयाँ वर्ष

    प्यारिसको आइफेल टावरलाई सुनौलो रंगको पारे नयाँ वर्षको स्वागत गरियो।

  • नयाँ वर्ष

    स्कट्ल्याण्डको एडिनवारा शहरमा पनि भव्य आतसबाजी गरिएका थिए।

  • नयाँ वर्ष

    चीनको बेइजिङलाई पनि अंग्रेजी नयाँ वर्ष समारोहले छोपेको थियो।

  • नयाँ वर्ष

    दुबईस्थित संसारकै अग्लो बुर्ज खलिफा टावरलाई लेजरमार्फत रंगीबिरंगी प्रकाशले सजाइएको थियो।

  • नयाँ वर्ष

    हङकङको ऐतिहासिक बन्दरगाहको आतसबाजीले धेरैलाई मोहित बनाएको थियो।

  • नयाँ वर्ष

    लण्डनमा १० हजारभन्दा बढी आतसबाजी गरिएको विवरणहरु आएका छन्।

  • नयाँ वर्ष

    प्यारिसको आतसबाजी हेर्न सयौँ मानिसहरु भेला भएका थिए।

  • नयाँ वर्ष

    नयाँ दिल्लीमा अंग्रेजी नयाँ वर्ष मनाउन मानिसहरु इण्डिया गेटमा जम्मा भएका थिए।

  • नयाँ वर्ष

प्राप्त प्रतिकृयाहरू

To Top