काठमाडौंको एक होटलमा भारतीय नागरिकको 'हत्या'

समाज पौष १३ २०७४ ekhabarnepal
1509439760

 

काठमाडौँ  पुस १३,

काठमाडौंको आमदब्लम होटलमा भारतीय नागरिकको हत्या भएको छ । मदिरा सेवन गरेका हाेटलका कर्मचारी र भारतीय नागरिकबीचकाे विवाद बढ्दै जाँदा आदित्य गुरुङको बुधबार मध्यराति हत्या भएको  महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकले बताए ।घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएकाे छ ।

प्राप्त प्रतिकृयाहरू

To Top