बिराटनगर वारियर्सले फाइनल प्रवेशका लागि १२८ रनको सामना गर्नुपर्ने

खेल पौष १२ २०७४ ekhabarnepal
Paras khadka

काठमाडौं पुष १२,

 एभरेष्ट प्रिमियर लिग (र्इपीएल) क्रिकेटमा भैरहवा ग्लार्डिटर्सले फाइनल प्रवेशका लागि बिराटनगर वारियर्सलाई १२८ रनको लक्ष्य दिएको छ ।

बिराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।

प्राप्त प्रतिकृयाहरू

To Top