राजमोकी दुर्गा पौडेल विजयी

समाज मंसिर २५ २०७४ .
Durg


प्राधिकरण प्रमुख कार्यकारी पोखरेल पछारिए
प्युठान मंसिर २४

प्युठानको प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी भएकी छन्। वाम गठबन्धनको समर्थन पाएकी दुर्गाले पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी पदबाट राजीनामा दिएर कांग्रेसबाट चुनाव लड्न गएका गोविन्द पोखरेललाई पराजित गरिन्।

दुर्गाले १६ हजारभन्दा बढीको अन्तरले गोविन्द पोखरेललाई गरिन्।

दुर्गा पौडेलले ४७५१४ मत ल्याएकी छन् भने पोखरेलले ३१२८६ मत प्राप्त गरेका छन्।

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहकी पत्नी पनि हुन्। 

मतगणनाको सुरुवातमा पोखरेलसँग पौडेलको प्रतिस्पर्धाजस्तो देखिए पनि आइतबार उनले मतान्तर लगातार बढाएकी थिइन्।


 

प्राप्त प्रतिकृयाहरू

To Top