कपिलवस्तु, २ बाट बृजेश कुमार गुप्ता निर्वाचित

समाज मंसिर २४ २०७४ .
Birjesh kumar gupta

कपिलवस्तु,
सुर्य चुनाव चिन्ह लिएर उठेका बृजेश कुमार गुप्ता कपिलवस्तुमा चौथो पटक सांसदमा निर्वाचित । कपिलवस्तुको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा ३ हजार ५८१ मत अन्तरले गुप्ता बिजयी । गुप्ताले कुल ३५ हजार १४७ र निकटतम प्रतिद्धन्दी कांग्रेसका सुरेन्द्रराज आचार्यले ३१ हजार ५६६ मत ल्याएका छन । गुप्ता २०५६ साल देखि लगतार ससदमा बिजयी हुदै आएका छन ।
 

प्राप्त प्रतिकृयाहरू

To Top