मोरङ ६ मा एमालेका लालबाबु पण्डित विजयी

राजनीति मंसिर २३ २०७४ .
Lalbabu

 

मोरङ, मंसिर २३

मोरङको क्षेत्र नम्बर ६ मा नेकपा एमालेका लालबाबु पण्डित विजयी हुनु भएको छ । लालबाबुले ६७५ मत बढी ल्याई विजयी हुुनभएको हो । कांग्रेसका डा. शेखर कोेइरालालाई हराउँदै पण्डित विजयी हुनुभएको हो । लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाउनुभयो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top