निर्वाचन सुरक्षाका कारण वीरगन्ज नाका बन्द

राजनीति मंसिर १९ २०७४ ekhabarnepal
Th

वीरगन्ज । यही मङ्सिर २१ गते हुन् गैरहेको निर्बाचनलाइ सान्ति पूर्ण सम्पन्न गराउन को लागि  वीरगन्ज नाका बन्द छ ।

सधै व्यस्त रहने भारतसँग सीमा जोडिएको वीरगन्ज नाका मंगलबार बिहान ६ बजेदेखि बन्द भएको छ ।

निर्वाचन सुरक्षालाई मध्य नजर गर्दै स्थानीय प्रशासनले वीरगन्ज रक्सौल व्यापारीक नाका बन्द गरेको हो । बन्दका कारण नाका आसपासका क्षेत्र सुनसान छ ।

प्राप्त प्रतिकृयाहरू

To Top