जाजरकोटबाट मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा बम विष्फोट

राजनीति मंसिर ११ २०७४ ekhabarnepal
Bom blast 59219805617a40.91151809

११ मंसिर, जाजरकोट । जाजरकोटको कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा सोमबार बम विष्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालय, जाँजरकोटले दिएको जानकारी अनुसार बम विष्फोट हुँदा छर्रा लागेर शान्तबहादुर बस्नेत सामान्य घाइते भएका छन् ।

मतपेटिकामा भने कुनै क्षति पुगेको छैन ।

प्राप्त प्रतिकृयाहरू

To Top