उपल्लो डोल्पाको दुई मतदान केन्द्र सम्पर्कविहीन अन्य ६४ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान कार्य जारी

राजनीति मंसिर १० २०७४ ekhabarnepal
Th %281%29

प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा   मतदानमा उपल्लो डोल्पाका दुई मतदान केन्द्र सम्पर्कविहीन बनेका छन् ।

उपल्लो डोल्पाका छार्काताङसोङ गाउँपालिकाको घेराङ र शे–फोक्सुण्डो गाउँपालिकाको कु गाउँ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको डोल्पाका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिए । उनका अनुसार बाँकी ६४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top