एमाले-माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेलको घोषणा : पार्टी एकीकरणका लागि आठ सदस्यीय संयोजन समिति गठन

राजनीति असोज १७ २०७४ .
Kp oli e1507035835926

 

काठमाडौ, असोज १७

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नया शक्तिपार्टी बीच आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने घोषणा गरेका छन् । विभिन्न चरणको छलफलपछि राजधानीको राष्टिय सभा गृहबाट तीनै दलका शिर्ष नेताले पत्रकार सम्मेलन गरी पार्टी एकिकरण गर्ने सहितको घोषणा गरेका हुन् ।


चुनावी तालमेलको औपचारिक घोषणा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नया शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्राई सहभागी हुनुहुन्थ्यो । तीन पार्टीविच तत्कालको लागि चुनावी तालमेल गर्ने र भविष्यमा पार्टी एकीकरण गर्न संयोजन समिति बनाइएको छ । तीन पार्टीविच ६ बुदे सहमतिमा हस्ताक्षर समेत भएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top