कपिलवस्तुका १० स्थानीय तहको मत गणना सकियो

राजनीति असार २१ २०७४ रासस
Kabilwastu map

कपिलवस्तु असार २१-स्थानीय तह दोस्रो चरण निर्वाचन अन्र्तगत प्रदेश न. ५ मा पर्ने कपिलवस्तुको मतगणना सकिएको छ । ६ नगरपालिका, ४ गाउँपालिका सहित १० वटा स्थानीय तह रहेको कपिलवस्तुको सबै तहको मत परिणाम आइसकेको छ । जसमध्ये २ स्थानीय तह नेकपा एमालेले जितेको छ । ५ स्थानीय तह नेपाली कांग्रेसले जितेको छ ।यस्तै संघिय समाजवादी फोरमले १ स्थान र स्वतन्त्रले २ स्थानिय तह जितेका छन । कुन स्थानीय तहमा को विजयी ?
१.कपिलवस्तु नगरपालिका
प्रमुख र उपप्रमुख
नेपाली काँग्रेस – किरण सिंह
नेपाली काँग्रेस – लक्ष्मी कसौधन
२.वाणगंगा नगरपालिका
प्रमुख र उपप्रमुख
नेपाली काँग्रेस – मंगल प्रसाद थारु
नेकपा  एमाले – चक्र अर्याल
३.बुद्धमुमि नगरपालिका
प्रमुख र उपप्रमुख
नेपाली काँग्रेस – केशव कुमार श्रेष्ठ
नेपाली काँग्रेस – मिरा थारु
४.शिवराज नगरपालिका
प्रमुख र उपप्रमुख
एमाले – नेत्रराज अधिकारी
एमाले – शिवकुमारी थारु
५.कृष्णनगर नगरपालिका    
प्रमुख र उपप्रमुख
स्वतन्त्र – रजत प्रताप शाह
माओवादी केन्द्र –शवनम खातुन
६.महाराजगंज नगरपालिका
प्रमुख र उपप्रमुख
नेपाली काँग्रेस – अब्दुल कलाम  
नेपाली काँग्रेस – सोववती कुर्मी
७.विजयनगर गाउँपालिका
अध्यक्ष र उपाध्यक्ष
एमाले – गोपाल वहादुर थापा
एमाले – लक्ष्मी कुमारी चौधरी
८.मायादेवि गाउँपालिका
अध्यक्ष र उपाध्यक्ष
सं.स.फोरम – बजरङगी प्रसाद कुर्मी
नयाँशक्ती  – गिता तिवारी
९.शुद्धोधन गाउँपालिका
अध्यक्ष र उपाध्यक्ष
स्वतन्त्र – हिसाल अहमद मुसलवान
नेपाली काँग्रेस – सुधादेवी पाण्डे
१०.यशोधरा गाउँपालिका
अध्यक्ष र उपाध्यक्ष
नेपाली काँग्रेस – गृजेश कुमार पाण्डे   
नेपाली काँग्रेस – कन्यावती उपाध्याय

 

प्राप्त प्रतिकृयाहरू

To Top