मतगणना अपडेट : महानगर र उपमहानगरमा कसको मत कति ?

राजनीति असार २० २०७४ .
Three party

काठमाडौं असार २०,– २ उपमहानगरपालिकामा मतगणना सम्पन्न भइसकेको छ  विराटनगर महानगरपालिकासहित ५ वटा उपमहानगरको मतगणना जारी छ ।  

यी स्थनामा मतगणना जारी रहँदा नेकपा एमालेले इटहरी, धरान, तुलसीपुर र बुटवल उपमहानगरमा आफ्नो अग्रता अग्रता कायमै राखेको छ ।
त्यस्तै विराटनगर महानगरमा नेपाली कांग्रेस र  धनगढी उपमहानगरमा कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिश्पर्धा भइरहेको छ ।
धनगढीमा कहिले कांग्रेसका मेयरका उम्मेदवारको अग्रता भइरहेको छ भने कहिले स्वतन्त्र उम्मेदवारले अग्रता लिने होडबाजी चलेको छ ।  
 
१. विराटनगर महानगरपालिका
कांग्रेस– ८०८४/६८२९
एमाले– ५५८२/३२१५
माके र समाजबादी फोरम–५२२६/३४५१

२.इटहरी उपमहानगरपालिका मेयर÷उपमेयर

एमाले –११४४१/११०३०
कांग्रेस –१०६८३/१००६०
माओवादी केन्द्र–१४५०/१६६१
        
        
        
३.तुलसीपुर उपमहानगरपालिका मेयर ÷उपमेयर
एमाले –१२९७४÷११४१९
नेपाली कांग्रेस–१०७७४/११३८१
माओवादी केन्द्र–४२७२/४४२४

४ धरान उपमहानगरपालिका
एमाले–७२९६ /७२७६
कांग्रेस–६०७३/५६८०
माओवादी –३४३५/२२३७

५ बुटवल उपमहानगरपालिका
एमाले–१८४२०/२००९७
कांग्रेस–१५९६५
माओवादी केन्द्र–११२५८ (उपमेयर )

६. धनगढी उपमहानगरपालिका
नेपाली कांग्रेस–५४११/६२२२
स्वतन्त्र–५५२१
एमाले –४१०१/५३४०

 

 

प्राप्त प्रतिकृयाहरू

To Top