बुटवल उपमहानगरमा कांग्रेसले खाता खोल्योः १३ नम्बर वडामा कांग्रेसका नारायण पुन विजयी

राजनीति असार २० २०७४ .
Kangress

बुटवल, २० असार । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । १३ नम्बर वडामा कांग्रेसका नारायण पुन वडाध्यक्ष निर्वाचित भएका छन् ।

बुटवलमा कांग्रेसले पहिलोपटक वडा जितेको हो । यसअघि १२ वडा एमालेले जितिसकेको छ । बुटवल उपमहानगरको मेयरमा एमालेले अग्रता लिइरहेको छ भने कांग्रेस पछ्याइरहेको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top