रुपन्देहीको सैनामैनामा एमालेको वहुमत

राजनीति असार २० २०७४ .
Sainamaina

बुटवल ।
रुपन्देहीको सैनामैना नगरपालिकामा नेकपा एमालेका उम्मेदवार चित्रबहादुर कार्की विजयी हुनु भएको छ ।
उहाँले १३ हजार ३६ मत प्राप्त गर्नुभयो । प्रतिद्वन्द्वी कांग्रेसका फणिन्द्र शर्माको भागमा १० हजार ३ सय ५ मत पर्यो । उपमेयरमा एमालेकै बिना रानाले १२ हजार ९ सय ६१ मत प्राप्त गरी विजयी हुनुभयो । उपमेयरमा कांग्रेसकै लक्ष्मी चौधरीको भागमा ९ हजार ७ सय ९ मत मात्र पर्यो ।
यस नगरमा नेपाली कांग्रेसले भने वडा न ११ र वडा नम्बर ४ मा प्यानलै जितेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top