रुपन्देहीको कञ्चन गाँउपालिकामा नेकपा एमालले जिते

राजनीति असार १८ २०७४ .
 cpn uml

रुपन्देहीमा असार १८–रुपन्देहीको कञ्चन गाँउपालिकामा नेकपा एमालले जितेको छ ।
प्रमुख पदमा नेकपा एमाललेका गोकर्ण बहादुर क्षेत्री ६७७७ मतका साथ  बिजयी भएका छन् ।
त्यस्तै उपप्रमुख पदमा नेकपा एमालेका गोमा तरामुले ६९२४ मतले बिजयी भएकी छिन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top