अर्घाखाँचीका ६ स्थानीय तहका ३४ वडाको परिणाम सार्वजनिक

राजनीति असार १७ २०७४ .
Arghakhanchi 768x461

अर्घाखाँची असार,१७   । अर्घाखाँचीका ६ स्थानीय तहका ३४ वडाको परिणाम सार्वजनिक भएको छ । जसमा सितगंगा नगरपालिकाका १०, सन्धिखर्क नगरपालिकाका ५, भुमिकाथान नगरपालिकाका ४, छत्रदेव गाउँपालिकाका ५, मालारानी गाउँपालिकाका ५ र पाणिनी गाउँपालिकाका ४ वडाको परिणाम सार्वजनिक भएको छ ।

एमाले विजयी भएका वडाहरु

१. छत्रदेव गाउँपालिका वडा नं. ७, भगवती शोभाखर पाण्डे विजयी ।
२. मालारानी गाउँपालिका वडा नं. १, मरेगं बालकृष्ण आचार्य प्यानलसहित ।
३. मालारानी गाउँपालिका वडा नं. २, अर्घातोष बिनोद भुसाल प्यानलसहित ।
४. मालारानी गाउँपालिका वडा नं. ८, हंसपुर नरेन्ऽ वस्नेत प्यानलसहित ।
५. पाणिनी गाउँपालिका वडा नं. ८, पाली मिनराज आत्रेय प्यानलसहित ।
६. सन्धिखर्क नगरपालिका वडा नं. १, सन्धिखर्क युवराज बन्जाडे प्यानलसहित ।
७. भुमिकास्थान नगरपालिका वडा नं. १०, धनचौर खगेश्वर पन्थी प्यानलसहित ।
८. सितगंगा नगरपालिका वडा नं. १, सुवर्णखाल बुद्धिकृष्ण पौडेल प्यानलसहित ।
९. सितगंगा नगरपालिका वडा नं. २, सीतापुर गोवर्द्धन थापा प्यानलसहित ।
१०. छत्रदेव गाउँपालिका वडा नं. ३, केरूङा, बल्कोट तेजप्रसाद खनाल प्यानलसहित ।
११. मालारानी गाउँपालिका वडा नं. ७, बामरूक खड्क प्रसाद भुसाल प्यानलसहित ।
१२. सन्धिखर्क नगरपालिका वडा नं. २, सन्धिखर्क मोतिजंग रायमाझी वन्जाडे प्यानलसहित ।
१३. पाणिनी गाउँपालिका वडा नं. ७, अडगुरी गुनाखर अध्ािकारी प्यानलसहित ।
१४. मालारानी गाउँपालिका वडा नं. ७, खड्क भुसाल प्यानलसहित ।
१५. छत्रदेव गाउँपालिका वडा नं. ७, भगवती शोभाकर पाण्डे ।
१६. भुमिकास्थान नगरपालिका वडा नं. ९, ढिकुरा नारायणप्रसाद खनाल प्यानलसहित ।
१७. सन्धिखर्क नगरपालिका वडा नं. ११, धु्रबराज आचार्य ।

नेपाली कांग्रेसले हालसम्म जित हात परेका वडाहरु

१. सन्धिखर्क नगरपालिका वडा नं. १२, नारायण खड्का ।
२. सितगंगा नगरपालिका वडा नं. ३, हेमनाथ भुसालको प्यानलसहित ।
३. सितगंगा नगरपालिका वडा नं. ४, दामोदर अधिकारी प्यानलसहित ।
४. सितगंगा नगरपालिका वडा नं. ५, जुकेना कमल पौडेल प्यानलसहित ।
५. सितगंगा नगरपालिका वडा नं. १०, हिम्मत पोख्रेल ।
६. सितगंगा नगरपालिका वडा नं. ११, कपिल आले प्यानलसहित ।
७. सितगंगा नगरपालिका वडा नं. १२, बाबुराम गैरे प्यानलसहित ।
८. पाणिनी गाउँपालिका वडा नं. १, शालिकराम भट्टराई प्यानलसहित ।
९. पाणिनी गाउँपालिका वडा नं. २, शालिकराम भट्टराई प्यानलसहित ।
१०. छत्रदेव गाउँपालिका वडा नं. १, चिदिका प्रकाशराज पन्थी ।
११. छत्रदेव गाउँपालिका वडा नं. २, राजेककुमार पन्थी ।
१२. छत्रदेव गाउँपालिका वडा नं. ८, राजकुमार पन्थी ।

माओवादी केन्द्रले जितेका वडाहरु

१. सितगंगा नगरपालिका वडा नं. ८, रुकेश आले मगर ।
२. सितगंगा नगरपालिका वडा नं. ९, भिम केसी ।
३. मालारानी गाउँपालिका वडा नं. ९, फनबहादुर पुन ।

राष्ट्रिय जनमोर्चा विजयी भएका वडाहरु

१. भुमिकास्थान नगरपालिका वडा नं. १ मा भोजराज खनाल प्यानलसहित ।
२. भुमिकास्थान नगरपालिका वडा नं. २ मा बुद्धि बहादुर थापा प्यानलसहित ।

 

प्राप्त प्रतिकृयाहरू

To Top