एमाले, काँग्रेस र माअ‍ोवादीले अहिलेसम्म जितेका स्थान

राजनीति असार १७ २०७४ .
Three party

असार १७, –दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी । एमाले अगाडि छ भने दोस्रोमा काँग्रेस छ ।
तेस्रोमा माओवादी छ । केही ठाँउमा साना दलले पनि चुनाव जितेका छन् ।
विहान १० बजेसम्मको नतिजा यस्तो छ ।
 
अहिलेसम्म काँग्रेसले जितेका २८ स्थान
 
१–भूपेन्द्र राई, खोटाङ, दिप्रङ गाउँपालिका
२–नरेन्दैसिंह धामी, दाुर्चला, मालिकार्जुन गाउँपालिका
३–गणेशप्रसाद चोङवाङ, ताप्लेजुङ मेरिङदेन गाँउपालिका
४–लोकराज केसी, दाङ, राजपुर गाउँपालिका
५–गजेन्द्रबहादुर कार्की, भोजपुर, अरुण गाउँपालिका
६–ओमप्रकास विष्ट, अछाम, कमलबजार गाउँपालिका
७–कैलाशकुमार आले, भोजपुर, भोजपुर नगरपालिका
८–धनबहादुर विष्ट, बझाङ, बुंगल नगरपालिका
९–विश्व सिटौला, ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका
१०–नरेन्द्रसिंह थापा,बैतडी, दशरथचन्द गाउँपालिका
११–कृष्णबहादुर चन्द्र, डोटी, बडीकेदार गाउँपालिका
१२–वीरबहादुर विष्ट, वैतडी, सूर्नया गाउँपालिका
१३–होमनाथ थापा, पाँचथर, तुम्वेवा गाउँपालिका
१४–द्रोण खत्री, गुल्मी, चन्द्रकोट गाउँपालिका
१५–राजकुमार शर्मा, नवलपरासी, प्रतापपुर गाउँपालिका
१६–विश्वनाथ निरौला, खोटाङ, ऐसेलुखर्क गाउँपालिका
१७–गोविन्द मल्ल, बाजुरा, हिमाली गाउँपालिका
१८–नवलसिंह मल्ल, डडेल्धुरा, गन्यापधुरा गाउँपालिका
१९–लोकेन्द्र शाही, डोटी, केआइसिंह गाउँपालिका
२०–कौशल्या भट्ट, डडेल्धुरा, नामभागेश्वर गाउँपालिका
२१–बलबहादुर गुरुङ, डडेल्धुरा, अलिताल गाउँपालिका
२२–हंशराज भट्ट, दार्चुला, महाकाली नगपालिका
२३–अशोक थापा, गुल्मी, दरवार गाउँपालिका
२४–पदम बडुवाल, बाजुरा, बडिमालिका नगरपालिका
२५–नरबहादुर रावल, बाजुरा, छेडेदह, गाउँपालिका
२६–रामबहादुर कुलुङ, संखुवासभा, सीलीचोङ गाउँपालिका
२७–पासाङनेर्वु शेर्पा, संखुवासभा, चिचिला संखुवासभा
२८–राजेन्द्र धामी, बझाङ, काँडा संखुवासभा
 
 एमालेले अहिलेसम्म जितेका ३५ स्थान
 
१–लिलाप्रसाद निरौला, लामिडाँडा गाउँपालिका, खोटाङ
२– झगबहादुर विश्वकर्मा, सरुमारानी गाउँपालिका, प्यूठान
३– चिरञ्जीवी शाही, स्वामीकार्तिक गाउँपालिका, बाजुरा
४–विर्खबहादुर राई, पाख्रिवास नगरपालिका,  धनकुटा
५–नीलकण्ठ गौतम, रुरु गाउँपालिका,गुल्मी
६–रितबहादुर थापा,मालिका गाउँपालिका, गुल्मी      
७–राजनकुमार थक्लुङ्ग,मैवाखोला गाउँपालिका, ताप्लेजुङ
८– मुक्तबहादुर सारू, निस्दी गाउँपालिका, पाल्पा     
९–डिल्लीराज भुसाल, रेसुङ्गा नगरपालिका, गुल्मी     
१०–दीर्घ बोगटी,  पूर्वीचौकी गाउँपालिका,डोटी       
११–किरण राई,   पौवादुङमा गाउँपालिका,भोजपुर
१२–प्रेमकुमार राई,हतुवागढी गाउँपालिका,भोजपुर
१३–ध्रुवराज राई,  ट्याम्केमैयुम गाउँपालिका,भोजपुर
१४–कवेन्द्रबहादुर विष्ट,नवदुर्गा गाउँपालिका, डडेल्धुरा
१५–रामकुमार साँवा,मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ        
१६–उदयबहादुर राई, सन्दकपुर गाउँपालिका, इलाम  
१७–विदूर लिंथेप,  मादी नगरपालिका, संखुवासभा    
१८–भुवानीप्रसाद लिङदेन,  हिलिहाङ गाउँपालिका, पाँचथर
१९–ओमबहादुर घर्तीमगर, तिनाउ गाउँपालिका, पाल्पा
२०–उद्धवसिंह थापा,ताप्ली गाउँपालिका, उदयपुर             
२१–लालबहादुर विष्ट,तलकोट गाँउपालिका,बझाङ   
२२–धर्मानन्द मान्यल,अपिहिमाल गाउँपालिका, दार्चुला         
२३–रामप्रसाद पाण्डे, त्रिवेणीसुस्ता गाउँपालिका,नवलपरासी    
२४–मनोज राई,  खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका, धनकुटा
२५–प्रयागराज जोशी, दुर्गाथलीगाँउपालिका, बझाङ   
२६–परमानन्द जोशी,लेकम गाउँपालिका, दार्चुला     
२७–भूवनेश्वर उपाध्याय,   थलारागाँउपालिका, बझाङ        
२८–हरि रोकाय,  गौमुल गाउँपालिका,बाजुरा
२९–विपिन ओझा, अमरगढी नगरपालिका, डडेल्धुरा  
३०–बिजय राई,  रामप्रसादराई गाउँपालिका, भोजपुर        
३१–गोरख चन्द,  पन्चेश्वर गाउँपालिका, बैतडी     
३२–शंकर राई,   जन्तेढुङ्गा गाउँपालिका, खोटाङ             
३३–कालीबहादुर शाही,पाण्डव गुफा गाउँपालिका,     बाजुरा         
३४–वीरबहादुर कार्की, सोताङ गाउँपालिका, सोलुखुम्बु
३५– कर्णबहादुर कठायत,मष्टा गाउँपालिका, बझाङ
 
 
 
माओवादीले जितेका १५ स्थान
१–निशान्त शर्मा, चिशंखुगढी गाउँपालिका, ओखलढुङ्गा
२–अर्जुनकुमार खड्का,साकेला गाउँपालिका,  खोटाङ
३–जमनसिंह धामी , मार्मा गाउँपालिका, दार्चुला              
४–अशोक राई,   आमचोक गाउँपालिका, भोजपुर           
५–मदन बडायक, लालझाडी गाउँपालिका, कञ्चनपुर        
६–आसबहादुर पुनमगर,सुनछहरी गाउँपालिका,रोल्पा          
७–कमल गड्सिला , बोगटान गाउँपालिका, डोटी             
८–वीरबहादुर घर्तीमगर, थबाङ गाउँपालिका, रोल्पा          
९–कुमारी बराल गौतम,   सिस्ने गाउँपालिका,रूकुम
१०–उमेशप्रसाद भट्ट, अजयमेरु गाउँपालिका, डडेल्धुरा        
११–रामसुर बुढा,  भूमे गाउँपालिका, रूकुम          
१२–भक्तबहादुर ओली,     बंगलाचुली गाँउपालिका, दाङ             
१३–ओमप्रसाद घर्ती, पुथाउत्तरगंगा गाउँपालिका, रूकुम       
१४–सागर किराती , माहाकुलुङ गाउँपालिका, सोलुखुम्बु       
१५–डम्बरबहादुर बस्नेत, लिखु पिके गाउँपालिका, सोलुखुम्बु

प्राप्त प्रतिकृयाहरू

To Top