मत बराबरी आएपछि चिठ्ठाबाट एमाले उम्मेदवारको जति

राजनीति असार १७ २०७४ .
Ward resunga 768x466

असार,१७   । रेसुंगा नगरपालिकाको वडा नं ४ मा कांग्रेस एमालेका वडाध्याक्षबीच रोचक प्रतिस्प्रर्धा भएको छ र एमाले उम्मेदवारले जति हात परेका छन् ।

वडा नं ४ मा एमालेका वडाध्याक्षका उमेदवार विजय मरासिनी र कांग्रेसका लिलाधर आचार्यको मत बराबर भएपछि चिठ्ठाबाट वडा अध्यक्षको फैसला भएको छ ।

मत बराबर भएपछि गोलाप्रथा गरेर वडा अध्यक्षको फैसला गरिएको हो वडाध्यक्षका उमेदवारबीच ४ सय ९३ मतमा बराबर भएको सहायक निर्वाचन अधिकृत दुर्गा बस्यालले बताए । बराबर मत आएपछि चिठ्ठाद्वारा अध्यक्षमा एमालेका बिजय मरासिनी भएका छन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top