गुल्मीमा एमालेका विजयी सुरुवात

राजनीति असार १५ २०७४ .
Uml 1

गुल्मी । गुल्मीमा दुई गाउँका वडा अध्यक्षमा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको छ । गुल्मीको रुरु गाउँपालिकाको वडा नम्वर एकमा माओवादीकेन्द्र र काग्रेसको तालमेललाई तोड्दै एमालेका उम्मेदवार रामवहादुर विक बिजयी हुनुभएको छ । त्यस्तै गुल्मी दरवार गाउँपालिकाको वडा नंम्वर एकमा पनि एमाले उम्मेदवार रामवहादुर पल्ली विजयी हुनुभएको छ । यी गाउँपालिका प्रमुख र उपप्रमुखमा पनि एमालेका उम्मेदवारले अग्रता लिईरहनु भएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top