रोल्पामा सुकीदह-१ मा कांग्रेस प्यानलै विजयी

राजनीति असार १५ २०७४ .
Nepali congressmn

रोल्पा असार,१५ । रोल्पा जिल्लाबाट नेपाली कांग्रेसले  सुकिदह विजयी भएको छ । गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओलीले २२७ मत पाएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार खुशलसिंह विकले १९९ मत पाएका छन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top