सभामुख घर्तीले गरिन् मतदान

राजनीति असार १४ २०७४ .
Onsari 768x576

रोल्पा  असार,१४ । सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिकाको मतदान केन्द्रबाट मतदान गरेकी छन् । उनले रोल्पा नगरपालिका वडानम्बर ७ को बालउदय मावि जंकोटबाट बिहान मतदान गरेकी हुन् ।


रोल्पामा १० स्थानीय तह छन् । रोल्पामा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा चुनावी प्रतिस्पर्धामा छन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top